Posted by: gaalab January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
माड्सा'ब्नी दिदी, म करा' हैन। साउती गरेर बस्या हो। :) हाहाहा फुर्सद रे! ट्याममा सुत्या भे दुई निद्रा पुगिसक्थ्यो। स्वस्थानी दिनको एक अध्याय मात्तै भन्न पर्च क्या! :D
Read Full Discussion Thread for this article