Posted by: miss_ me January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
यो मनि अत्ति नै चकचक अर्नेरचन ..चटकन खा'न नपा'र होला :)..ल ल जिम्माल बा हाम्रो सानो बाबु मनिलै चटकन उफ्!! कस्तो म मोरिले बिर्सेचू 'चकलेट ,पुष्टकारी भन्न' दिनुस त अनि चकचक अर्न छोड्छन कि । :D कसैलाइ 'जिम्मेदार' होउ भन्नु पहिले उस्लै 'जिम्बेवारी' दिनु पर्छ
Read Full Discussion Thread for this article