Posted by: world_map January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
गालेको स्वस्थानी राम्रो लाग्यो। हाँस्य व्यंग्य र शब्द प्रयोग अनुपम छ। कुमलवाको पिछा अझै नछोड्या रैछ गालेले। :D ए यहाँ के हुँदैछ? के के फोटू टाँस्या हो यो पाँडे ले?!
Read Full Discussion Thread for this article