Posted by: gwanche January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ए जिम्माल बा लाइ सम्झेको मात्रै टुप्लुक्क आइपुग्नु भो, 'जदौ! यो बिर्खे माईलाको!!!!!' भन्दै! जिम्माल बा, हाम्लाइ तपाईंले आज पुस्टकारि बाँडछु भन्नुभा थ्यो नि हिजो, म त दिनभरि ज्ञानी भएर बसेको मलाई चाइ दुईटा है !
Read Full Discussion Thread for this article