Posted by: uptowngal January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
प्राणाम वीरखे दाई, रहुल् दाइ बिर्खे दाइ हेर्नुस् न यो हेरि तपाइको कान्चु सालिलाइ (मलाइ) जिस्काउच। बिर्खे दाइ गाला साला फुत्ने गरि चद्काउनुस् न यो हेरि लाइ। हैन ए पाँडे क्यार्न चौतारी गाम भाँड्छौ हँ नानाभाँति फोटु टाँसेर? टाँस्ने भा' गामघरको फोटु टाँस बोल्न जाने मजाले कुरो अर नजाने सुनेर बस!
Read Full Discussion Thread for this article