Posted by: gwanche January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
लौ मैले कसरी सम्झाउनु ठुलि, मलाई मिसले असिस्टेन्ट मोनिटर बनाउँदा भनेको सम्झेको छैन तिमीले, 'चोरलाइ दराजको साँचो दियो भने चोरी हुन बन्द हुन्छ रे त्यसरी नै सबैभन्दा हल्ला गर्ने ग्वाँचेलाइ असिस्टेन्ट बनायो भने अलिकति भए पनि हल्ला त कम हुन्छ' । यस्तो भनेर मिसले मलाई तिम्रो असिस्टेन्ट बनाइदिनु भ' को हैन । म त सेरेमोनियल असिस्टेन्ट मोनिटर मात्रै हो, केही पनि पावर नभएको, तिमी नै सम्झाउ । नभए जिम्मालबालाइ बोलाएर ल्याउ जिम्मालबाले ठीक गर्नु हुन्छ चकचक गर्ने बच्चा बच्चिहरुलाइ ।
Read Full Discussion Thread for this article