Posted by: Birkhe_Maila January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
जदौ! यो बिर्खे माईलाको!!!!! को को छौ अहिले? हैन ए पाँडे क्यार्न चौतारी गाम भाँड्छौ हँ नानाभाँति फोटु टाँसेर? टाँस्ने भा' गामघरको फोटु टाँस बोल्न जाने मजाले कुरो अर नजाने सुनेर बस!
Read Full Discussion Thread for this article