Posted by: CaMoFLaGeD January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ठुली, गालउ र मैले सुन्दरी दिदी र बहिनी बिहे गर्न लागेको भएर हामी साढुभाई भएका हौँ। जस्तै, यदि मैले एउटी केटी बिहे गरेँ अनि गालउले उस्की दिदी या बहिनी बिहे गर्यो भने गालउ र म साढुदाई या साढुभाई पर्छौँ। मलाइ exact definition आयो कि आएन त्यो चाँहि थाहा छैन। तर सायद यहि हो, मैले चाँहि यहि सोचेर लेखेको हो। बुझ्यौ ताआआआआआआआअ!! हा हा हा!! ठुल्दाई! एक सर्को तानुम न ताआआआअ!!
Read Full Discussion Thread for this article