Posted by: Rahuldai January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्ले जम्मै लाई, मिस् लाई चाँही नमस्ते । गालब गुरु को स्वस्थानी महात्म्य पढियो । ज्ञान्को बत्ती बल्यो । कुमलवा को दुख्, हरे शिब्! एउटै उपाय चिलिम हो । कत्रो आधुनिक चिलिम राखेको हो राते, यता तिर सर्काइ देउ न । बडा मज्जा आउछ होला त्यो चिलिम तान्नु, तीन त्रिभुवन देखिन्छ होला। अनि त शन्ति कान्ति, माया ममता सब् फुर्छ।
Read Full Discussion Thread for this article