Posted by: CaMoFLaGeD January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हा हा हा गालउ! म धन्य भए बालक तिम्रो स्वस्थानी पढेर। अब जुरेली सङ्ग मेरो पहिले भेट हुनलागे जस्तो छ चौतारीमा, कृपया स-बिस्तार सुनाइदिएर हामी लगायत यस चौतारी जगतका सम्पुर्ण गाउँलेहरुको कल्याण गरिदेउ।:-) अनि मलाई बानरहरुले ज्वाइँ झैँ सत्कार गरेको कुरो गाउँलेहरुलाई सुनाइदिए, उहाँहरुले पनि तिमीलाई भविस्यमा गरिने सत्कारको बारेमा थाहा पाउनुहुने थियो। तिमी र म त हुनेवाला साडुभाई पर्यौँ नि हैन? :पि मिसलाई नमस्ते गरेँ है!! :)
Read Full Discussion Thread for this article