Posted by: world_map January 25, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
ठूली मेरो ठीकै छ, तिम्रो के छ नि? गरम् चाय पियौ? :)
तिम्रो प्याऽऽलो भुन्तु गाले फुजी पर्वतको टूप्पोमा तपस्या गर्दै स्वस्थानी लेखिरा'होला। :P
कुम्ले के छ? अचेल तिरू चैं कता गायव हो नि? बोलाउ न उसलाइ पनि।
अरू पछि आउने गाम्लेहरूलाई नि मेरो अग्रीम जदौ!