Posted by: uptowngal January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले साथीहरु हूऊऊऊऊऊऊऊ । चिप्लु तिमी नेपाल जान लागेको हो । म त तिमी जिस्की रा भन्थाने । मैले एउटा चिनेको हाम्रै गाम् तिरको मान्छे सँग यो खस्रो गाडीको टिकात किनेको । तिमीलाइ उस्को फुन नम्बर चाँही छ भने मलाई ईमेल लेख्नु है ता । चित्रु के च त? खै मेरो प्यरो भुन्तु गाले।
Read Full Discussion Thread for this article