Posted by: Rahuldai January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबै जनलाई । आफ्नो त बल्ल प्रौढ शिक्षाको किलास् सकियो । खैरे मोरो ले आज नि थुप्रो गृह कार्य दियो । चित्रे को कुरा बुझ्न गाह्रो, कुरा जानेको कति साह्रो? तारेको म:म:= फ्राइड म:म्: , बल्ल बुझियो । जीवन रुप बिभिन्न किसिमको हुन्छ आफ्नो त म:म: र चिलिम को हुन्छ
Read Full Discussion Thread for this article