Posted by: world_map January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ल म फेरी आएँ गाम्लेहरू!!! को को छन् हँ? ठूली, कुम्ले, जिम्माल बूढा, राहुलदाइ, चिप्ले, हरी अझै छन् कि गैसके? ल केही गफ गरम्, आज सान्नानी र तिरू कता गएछन्? मास्टर्नी दिदी पनि गायव हुनु भो त।
Read Full Discussion Thread for this article