Posted by: nepalean January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
सिन्धुली नगए नि पढेको त हो नि । त्याका जुनार कति मिठा । दुम्जा गाउ कति राम्रो । रातमाटे झनै सुन्दर । माछा मार्न र पोडी खेल्न पाइने रोसी खोलो को त कुरै नगरौ । सबै कुरा छोडेर खैरेनी घाटमा नै बिताइदिउ जस्तो लाग्छ सारा जिन्दगी ।
Read Full Discussion Thread for this article