Posted by: gaalab January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
बाफ्रे!!! गफ मजा'सँ चलिरा'रच। चित्रे - म सुत्या छैन। अबको १५ मिनेटमा चैं सपना नै देखिरा' हुन्छु होला। :) ठुलीईईईईईईईईईईईईईई - आई एम हियर!!! :D :D कुम्लेको सुन्दरीको साथीले पछ्याउने भई केरे! अब त्यसको तपस्या भङ्ग गर्न एउटालाई पठाउन परो। कोही छ भोलन्टियर? :p
Read Full Discussion Thread for this article