Posted by: chipledhunga January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो । कस्तो जाडो हौ आज त हिउ परेर । अनि ठूली, खोइ त सिन्धुलीको जुनार कोसेली? बरु अस्ती नेपाल जाँदा चिलगाडीको टिकस् कहाँबाट काटेको हो? अनि कुन बाटो उडेको हो ? शान्तिभूमी (Peace Land)मा त फुन अरेको थिएँ आफू पनि जाम भनेर । अरु ठामबाट पनि हेरुम भनेर के ।
Read Full Discussion Thread for this article