Posted by: gwanche January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
मिस मलाई नि कुखुरा बन्न त काँ आउँछ र, बनाउन मात्तै आउँछ । हरिलाइ मै सिकाइदिन्छु ल! हरि, यता आउ त अनि अलिकति झुकेर खुट्टाको पछाडिबाट हात छिराएर दुईटै कान समाउ ....................हो त्यसरी नै ................. लौ अब यो पिरेड भरि त्यसरी नै बसिराख । ठीक्क परो, बडो चिलिम तान्ने भा थेउ नि! जिम्मालबा के हो हिजाआ कुरा त आज ब्यानै चौतारीको सुचना पाटिमा टाँसिइसकेछ नि, जिम्मालनी आमाले कुचो तयार गरेर राखेकी छिन रे, होस गरुम है!
Read Full Discussion Thread for this article