Posted by: CaMoFLaGeD January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हैन के के हुदैछ हाम्रो चौतारीमा? फुर्सद नभएर हैरान भो! जिम्माल बा खोइ? हिजो बेलुका नि बिरक्तिएका रहेछन्। माया लाएर आयो उनको पनि।:P मिस, ग्वाँचे, चित्रे, चण्डे, हरितालिके, मनिपाण्डे, यामे, राहुल चिलिमदाई सबैलाई फाइन थ्यान्क्यु!! ठुलुउउउउउ!! के छ ताआआआआअ!! :-)
Read Full Discussion Thread for this article