Posted by: miss_ me January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हैन यि नयाँ बाबु कति नाम्रा (राम्रा ) रचन ।फटु अस्तो देख्छु म त खै खै सानो नाति मेरो चस्मा त्या माथि भित्ताँ खोपा मा छ यता हजुरमा लै पुराइदेउन बाबा!! । चस्मा ला'र हेर्न पर्यो । यो हरि पनि राहुलदा सअ लागेर बिग्रिने भो ..चिलिम को कुरो मात्रै अर्चन बरै :)
Read Full Discussion Thread for this article