Posted by: gwanche January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
लौ पाँडे जी त आफ्नु फुन लमबर समेत निधाराँ लेखेर झुल्किनु भेछ । उता पुरानो चौतारी नि माथि घचेटी दिनु भेछ । आपुइ ठुलि के भुनेको त्यस्तो मैले चौतारीको माया मारेको रे? चौतारी न सम्झी त खानै रुच्दैन तर क्यार्नु पैला अस्तो फ्रीक्वेन्ट्ली आउन अलि भ्याउदैन्, कामको चटारोले गर्दा। पेट पनि पाल्नै परो हैन र, साउको काम गरेन भने फेरी पेटाँ पटुका बाँधेर बस्नु पर्छ, क्यार्नु ! रुनी सुनी काम चै नगर है, तिमी त हासेको कस्तो राम्रो देखिन्छ, अनि तिमीले गाम्लेहरुलाइ क्वेश्चन सोधेको नि राम्रो देखिन्छ । यामे, छु ख ? ढिडों ह्याप्स दियो ?
Read Full Discussion Thread for this article