Posted by: hetterika!! January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हो ग्वाँचे, साहुकै मेलाँ हो। आज घाम अस्ताउँदा सम्म ता पुछार सम्मै जोत्नु पर्छ भनेर गा' छ। आज अर्हो हलि पनि सञ्चो भएन रे, एक्लैले सक्नुछ। ठूल्दाइ, तारेमाम, म सियर गरुम्ला :) यामे के छ हालखबर?
Read Full Discussion Thread for this article