Posted by: Yahoooooo January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
जदौ चौतारी बासि साथीहरु !! मज्जाको रमाइलो हुदै रछ नि त चौतारीमा । गैराबारीमै सुनेर म त यसो कान्लामाथि चढेर च्याको ता मेलाबाटै हल्ला र खल्ला सुरु भैसक्या रहेछ । ल ल मज्जा गरम् । म ता च्याउने मात्रै हो । साउ आउदै छन् फेरि भुल्या देखे भने आँखा तर्छन् ।
Read Full Discussion Thread for this article