Posted by: gwanche January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
चित्रे, मैले नि जदौ गरें ! ठुलि, तिम्रो हालखबर ठिकै छ भुन्ने सुनेर खुशी लागो । मेरो नि फाइन थ्यान्कु नै छ हालखबर ! ह्यारी, जदौ फर्काएँ, के छ नि तिम्रो हालखबर, साउ कै काममा त होला नि तो हलो बोकेर, आज कताको खेत जोत्नु छ ?
Read Full Discussion Thread for this article