Posted by: Rahuldai January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
तारेमाम्,गाम्ले सप लाई । हेरी, गाले, ठुलि, मिस्, प्रचण्डे कुम्ले आदी इत्यदि सब लाई । स्वस्थानी पढ्न न पाउंदा अलि न रमाइलो भयो । २-४ दिन भो चिलिम न तानेको, आज तान्नु पर्ला, मज्जाले, कोही सियर गर्ने हो भने खुसुक्क भने हुन्छ माइ डियर ।
Read Full Discussion Thread for this article