Posted by: gwanche January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, हिजो हो कि अस्ती नाम्को पछाडि जी प्रत्यय लगाउने बिषयमा कुरा भइरा जस्तो ला'थ्यो तेइ भेर यस्सो कस्तो सुनिंदो रैछ भुनेर टराइ मारेको मात्तै हो । मिस मी, मिस जी भुन्दा त मास्टर्नी दिदी नै राँरो सुनिंदो रैछ ।मास्टर्नी दिदी भुन्न किन मुन नलाग्थो र बरै! चन्डे ब्रो, यताको खबर त एकदम बेस छ, आफ्नु चाइ के छ नि । आजकाल चौतारीमा अनियमित भइया हुनाले केहि गाम्लेहुरलाइ बिर्सियो कि अस्तो मानेर ज्ञात अज्ञात भनेको हुँ, हुन त आफु नै अज्ञात गाम्ले हुन लाइ सकियो!
Read Full Discussion Thread for this article