Posted by: world_map January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरूूूूूूूू!!! आज गालेको नभ्याउने रे? लौ बोर भो नि! :( कुम्ले, ठूली, हरी, मास्टर्नी दिदी, चण्डे, ग्वाँचे र पछि पाल्नुहुने सबै गाम्लेमा जदौ! ठूली, के छ तिम्रो हालखवर ताआआआआआआ? ;)
Read Full Discussion Thread for this article