Posted by: CaMoFLaGeD January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
के छ गाम्ले हरुउउउउउउउउउउउउ!! ठुली के छ ताआआआआआअ?? ठुली, कुँडो हसुरियो भनेको चाँहि "ह्याप्स दियौ?", "भोजन गर्यौ?" अथवा "खाना खायौ?" भनेको हो। तिमीले बिहानै कुँडो ह्याप्स दिइसकेको हो? :)
Read Full Discussion Thread for this article