Posted by: miss_ me January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
नमस्ते राहुलदाइ!:) हजुरको प्रश्न ?'मिस यो nails भनेको के हो नेपाली मा।'.... यहि त हैन ?:) अब क्यार्नु 'माष्टर्नीनानी' बनाइदिनु भो सबैले । हजुरहुरलै सिकाम्न चै अलि गाह्रै पर्लाकि राहुलदा। फेरि हजुरको प्रश्नको जवाफ दिन पाउदा मनासिव मात्रै हो र मलै त रमाइलो पो लाग्छ त। माथि मैले नै nails लै सोधेकिम के रे अघि उनैले भनिन भने थाहा होला अरुको नाम को अर्थ भनदिदा रिसाउने पो हुन कि ..उसो त चौतारीयाँ सबैले चरीनग्रे भन्नु हुन्छ । तर मलाइ यो 'चरीनग्रेको' अर्थ चै आउछ है राहुलदा । चराको जस्तो नग्रा भएको---- चरीनग्रे (बोट विरुवा)। बहुब्रिहि समास प्रक्रिया बाट बनेको उपमार्थी शब्द । :)
Read Full Discussion Thread for this article