Posted by: miss_ me January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
अब तिमी यति लेख्न सक्ने भए पछि त आयो नि १०० मा ९९.९९ । हरु बांकि चै शब्द चयन गर्न चै तयति नआउने भ'कोले माइनस भयो । म संग 'दान' भन्ने शब्द राखेर कुरो गरेको ?:(:( ठेगाना देउ गिफ्ट पाठाइदिउला बरु :P । nails नाम चै किन त्यस्तो नी? चरिनग्रे ?!! बरु आफै राखन राम्रो नाम गौतमजी हजुरको गाम मा घाम लाग्ने बितिकै अउरिकाँ गाम मा बसेकालै सुत्न जाओ भन्दिहाल्नु हुन्छ ?अब ९ बजे नै को सुत्ने होला?:) जिम्माल बा moov लाउनुस न ढाड दुख्या भे:)
Read Full Discussion Thread for this article