Posted by: miss_ me January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
'म त सञ्चै हुनुहुन्छ' --- :) गौतमजी छोरीलै यसैगरि बोल्न सिकाउने होला अनि त्यै भ'र आर्याले नाक भाच्न खोज्दिरैछिन अस्तो मानिचु मैले त मैले त अब हजुरलै 'तिमी' भन्न भे'न अनिखेरि तिरुलै 'हजूर' भन्न भे'न त्यै भर पो .. :D
Read Full Discussion Thread for this article