Posted by: world_map January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ए चरीनङ्ग्रे (nails), स्वागत छ चौतारीमा। नेपाली सिकेकोमा खुशी लाग्यो। तिम्रो नेप्चे मामाले सिकाइदिया हो कि भौते मामाले? :P कुम्लेले त खास्साकि सुन्दरी भेटेछ नि। ल भोज कहिले खुवाउने हो? :)
Read Full Discussion Thread for this article