Posted by: world_map January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
गालवको लागि सुन्दरीकी साथीले तपस्या गरेकी रे? :O ल गाले, तिम्रो स्वस्थानीको प्रभावले तिमीलाइ पुण्य प्राप्ती होला जस्तो छ। :P आहा!!! रंगीचंगी लुगाले त चौतारी नै झिलिमिलि बनाइदियो। :) बिर्खे दाइले चैं गज्जबको मेनु निकाल्नु भएछ, 'खिचडी दाई' रे। :D टेउसासमा 'बिर्खे दाइ रेस्टुरेन्ट' खोल्ने विचार छ कि क्या हो? :P
Read Full Discussion Thread for this article