Posted by: miss_ me January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
:) लौ जस्लाई जे मन पर्छ रोज है अइलै नै । जन्ति जादा यो पुगेन र त्यो पुगेन गर्न पाइदैन । अघि ब्यान मात्रै कुम्ले र देवरजी ले माथि बजाराँ'ट किनेर ल्याउनु भा। फेरि मिस दीले राम्रो छानिछन भन्न पाइन्न है पैले प्रिती , ठूली , तिरु। सुनिमा्, डल्ली ( डल्लै कता हराइन आज भोलि?) जुरेली ( देवरजीले भन्या तिरुलै नदेखाएर सुटुक्क दिने रे जुरेली लै चै , नत्र घर गएर कुरो लाइदिन्छिन रे तिरुले :P )सप्पैले आ-आफ्नो मन पर्ने रोज्दै अर । म चै उता जान्छु ।
Read Full Discussion Thread for this article