Posted by: Birkhe_Maila January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ग्वाँचे, हिजो अलि अबेर भा थो फर्कँदा त! क्यार्नु नलि खुट्टोमा ताकत सकिएसि हिँन्न नि गारो बाबै! सान्नानि! ओ सान्नानि! सान्नानि हो! के बिधि तर्सिएको बा मैले कुरो सोधो भुनेर? हे हे हे ज्वाईँले नया फुली हालिदिएको लाज लाओ अस्तो छ! :) ठुल्नानि, एउ मुठि भनेको एक मुठि तआआआआआअ! आज खै त पिन्क सारि?:) त्यो सारि लाएर के जाति केन्डल लाइट डिनर जाने हो तिमी? :):) कुम्ले, क्यार्दै छौ? खै त सुन्दरीओ फोटु राख्न पा' हाम्ले नि हेर्न हुन्तो के रे नि! :) ओहो तितौरी! तिमीले पनि नाक छेडेको? अब फुलि चाचा लाउने हो ?:):)
Read Full Discussion Thread for this article