Posted by: gaalab January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
चित्रे -- तिमीले पनि यसो वाचन गर्नु परो। मेरो गला सुक्न लागिसको। :) तिते -- मैले सानोमा अमलाबाट बना'को होममेड तितौरा खा'थें। तितौराले स्वस्थानी भन्न उर्जा दिन्छ रे। तिम्रो त नामै तितौरी छ; आँखा चिम्लेर किबोर्ड हानेको खन्डमै एक अध्याय तयार हुन्छ। नपत्याए ट्राइ मार त! ठुली - 'एउ मुठी' भनेको 'एक मुठी' हो। 'ताआआआआआआआअ' भनेको चैं के हो ताआआआआआआआअ ?
Read Full Discussion Thread for this article