Posted by: Rahuldai January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
तारेमाम है सब लाई, ग्वाँच नि झुल्के छ, अन्त अन्तै पल्केथ्यो । हिम्मल बा, सान्नानी, तितौरी, गालब गुरु, हेरी, ठुली, चित्रे सबै मा तारेमाम । हिउं परेको छ, म:मा ? : चिलिम को आज बडा मजा आउने भए छ । हिम्माल बा क जस्तो हिम परे बेला कबिता सबिता फुर्दैन । के गर्म के गर्म भए छ्, चौतारीमा बिहे को लगन लागे छ, उतै तिर लाग्नु पर्ला ।
Read Full Discussion Thread for this article