Posted by: Birkhe_Maila January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ओहो सान्नानि! कस्तो मजाले रंगिन हाँसेउ नि बा! क्यार्दै छौ? भात बसालेउ? हाम्रो बारि बाट लएको घिरौँला पका'र खाइसकेऊ? गोठको दलिन मक्कियो भन्दै थे तिउँरा हजूरबा फेरेको हो त? काठ कताटि ल्यायौ? अस्ति शहर ग'र के के किनमेल अरेउ नि? तो एउ मइना अगाडि हाउँरो घराँ आम्ने बेलाँ तिमीले बाँधेओ झल्लरि भा' रातो धागो जिम्माल्निलाई सारै मुन परो भन्दै थि, अर्को नि छ? तिमीले ओढेओ तो ढाकाको खास्टो काँ किनेको? आम्मै नाकको फूलि पनि नयाँ देख्छु त बाबै! ज्वाइँले नयाँ फुलि हालिदिए झैँ मानिछु :):):)
Read Full Discussion Thread for this article