Posted by: Tyra January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हे बालक, उहिले बालकै छदा तिम्ले के छाप् हर्लिक्स् अथबा बर्नभिटा खाएर यस्तो खरररर स्वस्थानि भनेर चौतारी का मानिश् हरुलाइ ROTFLगराउन सक्ने भयौ त्यो पनि बर्णन् गर्नु हवस्। :D सुन्दरि पा'को मा कुम्ले लाइ नि कङ्र्याटस् है :P ग्वाचे ले हासेर चौतारी बङ्याएको लौ अब नाचेर सोज्याउनु पर्यो कि ५ पल्ट उठ्बस् गर्नु पर्यो ।:) गोताएदाइ को नया वर्ड कपेर पेस्ट्दिन्छ् (copy & paste )ले उस्तै हसायो फिरि:D चौतारी म हुने ,घरमा हुने सबै गाम्ले लाइ नमस्ते अरि है!
Read Full Discussion Thread for this article