Posted by: world_map January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! सर्वप्रथम त कुम्लेलाइ यति दामी चौतारी बनाएकोमा धेरै धेरै धन्यवाद। तिम्रो यही फागुनमा बिहे होस्, चाँडै नै छोरीको बाउ बन्न पाओस्। ;) सरस्वती सुन्दर मूर्ती तिम्रो कस्तो अहो उज्ज्वल रूप तिम्रो..... श्री पञ्चमीले सबैलाइ बिद्या, बुध्दी, विवेक र शीप प्रदान गरून्। गालेको क्लासिक स्वस्थानी गजब गयो। तिम्रो हाँस्यव्यंग्यलाई भैरव अर्यालले त वर्णन गर्न नसक्लान्, म जाबोले कसरी गर्नु! :) यामे, भट्टे, गोतामे ज्यू, मास्टर्नी दिदी, ठूली, ग्वाँचे, सान्नानी, हरी, सबैलाइ जदौ। ठूली, मर्निङ्! ;)
Read Full Discussion Thread for this article