Posted by: Pretty January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
नमस्ते! कुम्ले घच्चीको बनाएछौ चौतारी। तिम्रो साथी सान्नानीको भलो होस्, प्रगती होस्। :D:D:D गर्दो गौतम दाइले बाटा दिनि रे ठुलीलाई। ए ठुली चाँदीको भए त ठिक् छ तर त्यो स्टिलको ठाँडो भे त नलिउ है, अहिलेको जमाना मा नि त्यस्तो गर्दो दिन्छन् कहीँ? :P:P :)
Read Full Discussion Thread for this article