Posted by: Gautam B. January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
जदौ ठूल्नानी! चिया खायौ? सोस्तानीको पुन्नेले गर्दा तिम्रो पनि चाँडै ब्या' हुदैछ भन्ने सुन्या थें ठूल्नानी। गर्दोको लागि भनेर मैले एउटा ठू---लो बाटा किनेर राखिसक्या छु। अब यै माघमा त होला नि बिहे?
Read Full Discussion Thread for this article