Posted by: Rahuldai January 22, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
कुम्ले बनाएछ गज्जबको चौतारी यसपाला! जय होस् कुम्लेको! पढ्ने बेला गुच्चा खेल्यौं त्यसैले आज लुच्चा भयौं सरस्वति पूजा गर्न छोडेर सरस्वतिको पछि लाग्यौं कबिता लेख्छु भन्दा भन्दै सबिता लेख्न पुग्यौं
Read Full Discussion Thread for this article