Posted by: Dumber_Bahadur January 22, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
कपिड एन्ड पेस्टेड फरम लास्ट चौतारी!! कुरा गहिरो छ यहाँ। हुन त पैसो चोरेको होइन म नि भन्दिन तर के को लागि चोरेँ त कुरो त्यहाँ आम्छ। अब दश किलासमा दश चोटि फेल भे छि के गर्नु म लाहुर जाम भनेको सुद्ढाले पैसै निकाल्ने होइन। यो जिम्माल बटजे नि भन्नुको मात्र बाजे जावा ३ लाख माग्दा नि देनन्! त्यो बोरा का बोरा पैसा के गरेर राख्या कुन्न। अस्ती २४ बोरा पैसो धुसि लागो भन्थे ठिक्क परो। खुच्चीङ। :पि अनि मेरो पालि बेच्दे चोरेर आमाको गहना। अझ बाउको राडो घडि बेचेको त था नै रेनछ बुढाहरुलाइ!! :पि अनि तेसछि त्यो दलालसँअ कुरो मिलार अम्रिका लाग। तर बज्या दलालले झन्दै फसाको। बज्यालाइ निशे ला र थर्का छि बल्ल ठीक ठाममा आयो! अब अम्रिका त पुगियोम झन्दै एर्पोर्ट बाट फिर्ता पठाको। दश कछे फेल भेकोलाइ के को अउँरेजि आम्नु, म नि के कम, अलि अलि ति बुद्दि छ नि लाटा को एउटिं अरेर छिरेको। :पि अब त्यसछि यो गिरिन कार्ड काँट आयो नसोध्नु फिरि के रे। लामै कहानि छ!। :पि अब त्यो चोरेको पैसो खेर फालेको भे एउटा कुरा। पैसोको बिटा बोकेर फर्केर आएँ के रे , पजेरो नि किनेकै छु के रे सेकेन्ड हेन्ड भे नि। यो जिम्माल बाजे ले जे भने नि सिको घडि ल्याइदेको छु के रे। अब त्यै तितौरीले मन खार याँ भाउन्न भैराको छ। बरु उस्को सिँगाने पुछेर बस्न नि तयार लु! लौ न केहि गर्दिम भन्या। मर्नै लागेँ मुटुमा ब्यथा ला'र!! पि एस - त्यो म पोखरा तिर भाग्या होइन है; भाउन्न भे र डाउटर देखाम्न गे को!! डाउटरले मन परेकोसँअ बे गरे मात्र ठीक हुन्छ रे!! हे पर्भु रक्षा अर। :( ‍‍‍‍‍‍‍---->> पिलिज कन्टिन्यु फरम हियर!! :पि क्यार्नु अलि अलि सिकेको अउँरेजी खोक्नै परो! :डि
Read Full Discussion Thread for this article