Posted by: Gautam B. January 22, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
कुम्ले बनाएछ गज्जबको चौतारी यसपाला! जय होस् कुम्लेको! अन्त्यमा, श्री पञ्चमीको उपलक्षमा सबैलाई 'पढेको जति सबै बिर्सिउन्, फेरि नयाँ पढ्न पाउन्।" भन्ने हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु।
Read Full Discussion Thread for this article