Posted by: Birkhe_Maila January 22, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
गज्जपको चौतारि बनायौ कुम्ले! धन्देबात् छ! यहि बर्ख छिट्टै जोइको पोई भएस् अर्को बर्ख लउना साथ झक्किको छोरोको बाउ भएस मेरो शुभकामना छ!:):) हा...उडि जाने कालो बादल होsssssssssssssss उडि जाने कालो बादल पानी पर्छ झम झम पानी पर्छ झम झम नाचन मेरि मारूनी आँगनिमा छम छम जदौ! यो बिर्खे माईलाको!
Read Full Discussion Thread for this article