Posted by: anilsubedi October 27, 2006
Folk Video Music for Folk Music lovers.
Login in to Rate this Post:     0       ?        
Ashim ji नमस्कार धन्यवाद छ तपाईं लाई यती राम्रो राम्रो गीत हरु पोस्ट गरिदिनु भएकोमा तपाईं सँग राम कृष्ण ढकाल को चिनारी एल्बम को आउछु भनि पापिनी ले भर किन पार्नु भन्ने गीत छ भने पोस्ट गरिदिनु हुन अनुरोध गर्दछु ! धन्यवाद !
Read Full Discussion Thread for this article