Posted by: world_map June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
पून्टे दाईले उता अर्कै भेलामा दुइचार शब्द बोल्दै हुनुहुन्थ्यो, मैले टपक्क टिपेर यहाँ राख्दैछु। पून्टे दाईलाई सोध्या त छैन, तर पक्कै पनि माईन्ड गर्नु त हुन्न होला। पून्टे : - 'क्यार्नु, माने? टुईटा बोटाँ खुट्टा राखे अपत्ति पर्ला भुन्थे के रे, आफू त अचेल हुँदो, ३-४ वटा बोटाँ हात-खुट्टा सबै राखेर ज्यानै चिरिएर छिया छिया होला जस्तो भ’छ, गाँठे! दुईटा फुल-ट्याम्, अनि दुईटा पाट्याम् जागिर अचेल, भो त? चौतारिआँ चुसुक्क नजर त पारी रन्छु के रे बेला बखताँ! बोली फुटाउनलाई मात्र फुर्सद भए त मरिजाम्, लु! '
Read Full Discussion Thread for this article