Posted by: sano_kanchha June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
सबै लाइ नमुस्कार है , लौ हेर्दा हेर्दै पुरानो चौपारि लाइ छोडेर नयाँ चौपारि बनाउने बेला पनि भएछ । यो पटक को चौपारि कस्ले चिन्ने हो कुन्नि । मलाइ पनि अल्लि समय नमिल्ला जस्तो छ त्यस कारण मिस लाइ नै यो पटक को चौपारि चिन्ने सु- अवसर दिनु पर्छ । त्यसै पनि मिस स्कुल छुट्टी गरेर घर मा फुसबाल हेर्दै हुनुन्छ । ल मिस यो काम हजुर लाइ । मेरो कुरो मुनासिव लायो कि लाएन त ?
Read Full Discussion Thread for this article