Posted by: world_map June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
अचेल, मास्टर्नी दिदी, भौते, नेप्चे, सबै अत्यन्त व्यस्त हो कि क्या हो? दर्शन पाउनै गाह्रो भो बा! झन् बिर्खे माईल्दाई र पून्टे दाई त गायबै हुनु भो त। साहिंला पनि अरू ठाममा आउँछ, चौतारीलाई चैं माया मार्छ। नमे मात्र कस्सो टुप्लुक्क आईपुगेछ। ईन्द्रेनी मैया चैं साह्रै गफाडी हुनुहुँदो रैछ। मजा लाग्यो तपैंको गफ सुनेर।:) अनि फोएको पुरानो तस्वीर नि राम्रो लाग्यो।
Read Full Discussion Thread for this article